अमेरीकामा १८ नेपालीसहित ८० जना पक्राउ

काठमाडौं । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाई गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको छ । अधिकारवादी संघसंस्थाहरुका अनुसार उनीहरुलाई ओरेगनको एउटा कारागारमा राखिएको छ । मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ । त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य(अमेरिकी … Continue reading अमेरीकामा १८ नेपालीसहित ८० जना पक्राउ